यमालको गोलमा बार्सिलोनाको जित

१० वैशाख, काठमाडौं । लामिन यमालको एक मात्र गोलमा स्पानिस ला लिगाको शीर्ष टोली बार्सिलोनाले सेल्टा भिगोलाई १-० ले पराजित गर्दै अग्रता फराकिलो बनाएको छ । गएराति भएको खेलमा बार्सिलोनाले घरेलु मैदानमा साँघुरो जितसहित ३ अंक …