क्रिकेट संघ रुपन्देहीको अध्यक्षमा शक्तिको उम्मेदवारी
२३ जेठ, बुटवल । क्रिकेट संघ रूपन्देहीको पाँचौं अधिवेशनबाट चयन हुने नेतृत्वका लागि पूर्व क्रिकेटर शक्ति गौचनले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
शनिबार भैरहवामा आफ्नो मातृ क्लब लुम्बिनी खुकुरी क्लबको आयोजनामा पत्रकार सम्मेलन गरी …