होर्मुजमा फ्रान्सेली कार्गो जहाजमाथि आक्रमण, चालक दलका केही सदस्य घाइते

तेहरान- मध्यपूर्वमा बढ्दो तनावबीच होर्मुज जलडमरूमा फ्रान्सेली कार्गो जहाजमाथि आक्रमण भएको खबर सार्वजनिक भएको छ। अमेरिकी सञ्चार संस्था सीएनएनका अनुसार फ्रान्सको शिपिङ कम्पनी सीएमए सीजीएमले आफ्नो एक जहाजमाथि आक्रमण भएको पुष्टि गरेको हो। कम्पनीका अनुसार ‘सान एन्तोनियो’ नामक जहाज मंगलबार होर्मुज हुँदै गुज्रिरहेको बेला मिसाइल वा ड्रोनबाट आक्रमण गरिएको थियो। आक्रमणका कारण जहाजमा क्षति पुगेको […]