डोल्पामा जिप दुर्घटना, केही घाइते

डोल्पाको मुड्केचुला गाउँपालिका-१ भोटाऔलमा सोमबार साँझ जिप दुर्घटना भएको छ।