सिनामंगलबाट लागुऔषधसहित दुई जना पक्राउ

काठमाडौंको सिनामंगलबाट दुई जना लागुऔषध पोल्यान्डसहित पक्राउ परेका छन्।