मुस्ताङको लोमन्थाङ आसपास केन्द्र भएर गयो ५.३ रेक्टरको भूकम्प

२३ भदौ, काठमाडौँ । मुस्ताङको लोमन्थाङ आसपास केन्द्र भएर भूकम्प गएको छ। भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार ५.३ रेक्टर स्केलको भूकम्प गएको हो। बुधबार राति ९ः५३ बजे भूकम्प गएको केन्द्रले जनाएको छ। युरोपियन–मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टरका …