इतिहासको ब्याज खान आएका होइनौँ भन्दै गगनले सानेपाबाट दिएका सात सन्देश

थापाले पार्टीको कार्यशैली सुधारसँगै कांग्रेस छाडेर गएका सदस्य तथा समर्थकलाई पनि पुनः पार्टीमा फर्काउने बताएका छन् ।