कांग्रेस बैठक: नियमित महाधिवेशनको तालिका ल्याउन जोड, दबाबमा पदाधिकारी
सभापति देउवामाथि दबाब बढाउन महामन्त्रीहरूसहितका नेताहरूले हस्ताक्षर अभियान चलाएका थिए। त्यो नबुझ्दै देउवाले मंगलबार नै स्वास्थ्यको कारण देखाउँदै कार्यवाहक सभापतिको घोषणा गरेका थिए।