बझाङमा कुटपिटबाट एक युवकको मृत्यु, तीन जना पक्राउ

बझाङमा कुटपिट गरी एक युवकको हत्या भएको छ । जयपृथ्वी नगरपालिका–५ का २० वर्षीय अभिशेष थापाको मृत्यु भएको हो ।