तिहारलाई लक्षित गर्दै थापाथलीमा तीनदिने रैथाने मेला सुरु

सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले शनिबारदेखि काठमाडौंको थापाथलीस्थित बागमती प्रादेशिक कार्यालय परिसरमा तीनदिने मेला आयोजना गरेको हो ।