ज्यान मार्ने उद्योगमा कारागार, फरार भएर प्रहरी कार्यालयमै लुटपाट र चोरी

१४ कात्तिक, पोखरा । पोखरा महानगरपालिका-७ घारीपाटन बस्ने विवश जलारी ट्याक्सी चलाउँथे । करिब २ महिनाअघि पोखरामा उनको ट्याक्सी र एउटा मोटरसाइकल ठोक्कियो । विवश र मोटरसाइकल चालकबीच भनाभन मात्रै भएन, एकले अर्काको दोष देखाउँदै क्षतिपूर्ति …