काठमाडौँ । माता जानकी जन्मस्थल जनकपुरधाम र भगवान् श्रीराम जन्मस्थल अयोध्यालाई सीधा रेल सञ्जालमार्फत जोड्ने साप्ताहिक सेवाको सुरुवातसँगै नेपाल–भारत सीमापार कनेक्टिभिटी र धार्मिक पर्यटनमा नयाँ अध्याय थपिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार भर्चुअल माध्यमबाट संयुक्त रूपमा उद्घाटन गरेपछि मंगलबार एउटा रेल जनकपुर आइपुगेको छ। लामो समयदेखि चर्चामा रहेको रामायण सर्किटलाई […]