पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत छनोटविरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी

काठमाडौँ । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) छनोटविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश डा. रत्नबहादुर बागचन्दको एकल इजलासले बुधबार कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशसम्बन्धी छलफलका लागि आगामी सोमबार (मंसिर १४ गते) पेसी तोकेको हो । सिइओ छनोटविरुद्ध ज्ञानेश्वर प्रसाद सिंह महतोसमेतले संस्कृति, […]