बलिङ कसिलो गर्दा खेल जित्यौँः कप्तान रोहित पौडेल

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल)को ‘इलिमिनेटर’ खेल जितेर लुम्बिनी लायन्स दोस्रो ‘क्वालिफायर’मा प्रवेश गरेको छ। आज सम्पन्न खेलमा काठमाडौँ गोर्खाजलाई चार विकेटले पराजित गर्दै लुम्बिनी क्वालिफायरमा प्रवेश गर्यो। लुम्बिनीले अब बिहीबार विराटनगर किङ्ससँग दोस्रो ‘क्वालिफायर’मा प्रतिस्पर्धा गर्नेछ। दोस्रो ‘क्वालिफायर’को विजेताले ‘फाइनल’मा मङ्सिर २७ गते सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ। आजको जितपछि लुम्बिनीका कप्तान रोहित पौडेलले अबको ध्यान […]