गोरखामा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते

गोरखा- गोरखामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । चट्याङ लागेर मुत्यु हुनेमा सहिद लखन गाउँपालिका- १, बक्राङका ४२ वर्षका राजु