आजका लागि विनिमयदर सार्वजनिक : डलर कति पुग्यो ?

युरोपियन युरो एकको खरिददर १५१ रुपैयाँ २७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ९४ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १७९ रुपैयाँ ४० पैसा र बिक्रीदर १८० रुपैयाँ १९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६१ रुपैयाँ ३७ पैसा र बिक्रीदर १६२ रुपैयाँ आठ पैसा कायम गरिएको छ ।