विराटनगरबाट गृहमन्त्रीले भने-‘ शिक्षक सेवा र निजामती सेवा ऐन छिट्टै पारित गर्छौँ’

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले छिट्टै नै शिक्षक सेवा ऐन, निजामती सेवा ऐन पारित गर्ने बताएका छन् । एकीकृत भन्सार जाँच चौकी रानी, विराटनगरमा प्रादेशिक आपत्कालीन गोदाम घर हस्तान्तरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । सरकारले १० महिनाको अवधिमा धेरै सुधारका काम गरेको पनि उनले उल्लेख गरेका छन् । गृहमन्त्री लेखकले सरकारले सुशासनमार्फत जनतामा […]