‘एमालेले मंसिर १० भित्रै निर्वाचन आयोगमा दल अद्यावधिक गर्छ’

जेनजी विद्रोहलाई प्रतिगमनको संज्ञा दिंदै प्रतिनिधिसभा पुनर्स्थापनाको एजेन्डा बोकेर सडकमा उत्रिएको नेकपा एमाले यो एजेन्डामा एक्लिएको छ । नेपाली कांग्रेसको एक महिना लामो बैठकले शनिबार निर्वाचनमा जाने निर्णय गरेसँगै पुनर्स्थापनाको मुद्दामा सडकमा एमाले एक्लोप्राय: बनेको …