एमसिए–नेपालद्वारा न्यू बुटवल सबस्टेशन र १८ किमि प्रसारण लाइन निर्माण शुभारम्भ

एमसिए–नेपालले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवलमा आयोजित विशेष समारोहमार्फत न्यू बुटवल सबस्टेशन र १८ किमि प्रसारण लाइन निर्माण कार्य औपचारिक रूपमा सुरु गरेको छ। एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रम अन्तर्गत निर्माण हुन लागिरहेका यी ऊर्जा पूर्वाधारले देशको विद्युतीय सञ्जाल सुदृढ बनाउँदै नेपाल–भारत ऊर्जा व्यापारलाई थप व्यवस्थित र सक्षम बनाउने अपेक्षा गरिएको छ। कार्यक्रममा अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, […]