ओली र लेखकसँग बयान लिने आयाेगकाे तयारी (भिडियाे रिपाेर्ट)

काठमाडाैं । गत भदौ २३ र २४ गतेको घटना छानविन गर्न बनेको जाँचबुझ आयोगलाई दिइएको समय अब एक महिना मात्रै बाँकी रहेकाे छ। ७६ जनाको ज्यान गएको र सिंहदरबारसहित सयौं सरकारी तथा निजी भवनहरुमा आगजनी भएको घटनाको सत्यतथ्य ल्याउनु पर्ने जिम्मेवारी आयोगमाथि रहेकाे हाे। घटनाका दिन फिल्डमा खटिएका सुरक्षाकर्मीहरुको बयान लिईरहको आयोगले तत्कालिन उच्च नेतृत्वको […]