‘हनिमून पिरियड’मा सरकारले लिएका ५ घातक निर्णय: गुम्दै सुधारको अवसर, बढ्दै आर्थिक संकट

कुर्ची सम्हालेको ३ महिनामै सरकारले लिएका आर्थिक निर्णयहरूले देशको अर्थतन्त्र ओरालो लाग्ने दिशातर्फ अघि बढेको छ । सामान्यतया: नयाँ सरकार गठनपछिको ९० दिन (हनिमुन पिरियड)लाई सुधार र दीर्घकालीन नीति निर्माणको ‘स्वर्णिम अवसर’ मानिन्छ । तर, वर्तमान सरकारले यो अमूल्य समयलाई संरचनागत सुधारमा होइन, सीमित स्वार्थ समूहलाई पोस्ने र नियामक निकायलाई कमजोर बनाउने ‘घातक’ निर्णयहरूमा खर्चिएको […]