निर्वाचन गराउन आयोगले पौने सात अर्ब पाउने

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन सम्पन्न गर्न सात अर्ब ८१ करोड बजेट पाउने भएको छ । अर्थ मन्त्रालयले यसअघि स्वीकृत भएको बजेटलाई परिमार्जन गरी बढाएको हो ।