दार्चुलामा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु

मार्मा गाउँपालिका– ३ काे भैँसेबगरमा सुपप्र ०१-००१ च २६०४ नम्बरकाे जिप दुर्घटना हुँदा २२ वर्षीय केशवराज जाेशीकाे मृत्यु भएको प्रहरीले जनाएको छ ।