कोरियाली स्टारहरू किम वू र शिन मिनले गरे विवाह, विश्वभरबाट फ्यानको बधाई

सियोल । दक्षिण कोरियाली स्टारहरू किम वू बिन र शिन मिन आहले विवाह गरेका छन् । २० डिसेम्बरमा एक निजी समारोहमा यो जोडी विवाह बन्धनमा बाँधिएको थियो, जसमा उनीहरूको परिवार र साथीहरू मात्र उपस्थित थिए …