अनसनरत डा भुसालको जीवन रक्षाका लागि आवश्यक कदम चाल्न चिकित्सक संघको माग

सात दिनदेखि अनसनमा रहेका डा भुसाललाई रिंगटा लाग्ने, शरीर सुन्निने लगायत स्वास्थ्य समस्या देखा परेको संघले जनाएको छ।