ट्रम्पले ‘हामीलाई ग्रिनल्याण्ड चाहिन्छ’ भनेपछि प्रधानमन्त्री निल्सेनको चेतावनी – अब धेरै भयो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्डलाई आफ्नो नियन्त्रणमा लिन चाहेको दोहोर्‍याउँदै आएपछि ग्रिनल्याण्डका प्रधानमन्त्रीले “अब धेरै भयो” भन्दै स्पष्ट चेतावनी दिएका छन् । डेनमार्कको स्वायत्त क्षेत्र रहेको ग्रिनल्याण्डको विषयमा ट्रम्पले रक्षा आवश्यकताको नाममा अमेरिका लागि टापु आवश्यक रहेको बताएका थिए। आइतबार एक अन्तर्वार्तामा ट्रम्पले पुनः “हामीलाई ग्रिनल्याण्ड चाहिन्छ” भनेपछि विवाद चर्किएको हो। डेनमार्कसहित युरोपेली मुलुकहरूले ग्रिनल्याण्डको […]