काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चुनाव आउने जाने क्रम चलिरहने भन्दै नागरिकको भरोसा जोगाउनु आजको आवश्यकता रहेको उद्घोष गरेका छन् । राजधानीको भृकुटीमण्डपमा जारी पार्टीको दोस्रो विशेष महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले देशमा अहिले विश्वासको संकट रहेको उल्लेख गरे । ‘नेपाल आज ठिक छैन विश्वासको संकट छ,’ उनले भने, ‘यही अवस्थामा गएको १०–१५ वर्ष […]