भद्रपुरमा जहाजको ढोका खोल्न सहयोग गर्ने यात्रुलाई १ लाख नगदसहित बुद्धको सम्मान

२९ पुस, काठमाडौं । बुद्ध एयरले दुई साताअघि झापा भद्रपुरमा दुर्घटनामा परेको जहाजमा ढोका खोल्न मद्दत गरेका यात्रु उमेश मोक्तान तामाङलाई नगद १ लाखसहित सम्मान गरेको छ । २ जनवरी २०२६ मा काठमाडौंबाट भद्रपुर गएको उडान …