टी–२० विश्वकपअघि नेपाली टोलीले श्रीलंका ‘ए’ र एमसीए प्रेसिडेन्ट–११ सँग खेल्ने

२९ पुस, काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीले दुई चरणमा अभ्यास शृंखलाहरू खेल्ने भएको छ । स्वदेशमा दुई चरणको तयारी क्याम्प सम्पन्न गरेपछि नेपाली टोली श्रीलंका गएर श्रीलंका ‘ए’ टोलीसँग तीन …