सानिमा बैंकका नवनियुक्त सीइओ पवन कुमार आचार्यद्वारा पदभार ग्रहण

सानिमा बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवन कुमार आचार्यले आज मिति २०८२ माघ १२ गते औपचारिक रूपमा पदभार सम्हालेका छन् । बैंक सञ्चालक समितिको मिति २०८२ कार्तिक २४ गते (नोभेम्बर १०, २०२५) बसेको बैठकको निर्णयअनुसार आचार्यलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो । सानिमा बैंकसँग उनि करिब २१ वर्षदेखि जोडिँदै आएका छन्। । […]