ढुक्क भएर नेपालमा लगानी गर्न स्पेनका उद्यमी–व्यवसायीलाई उद्योग वाणिज्य महासंघ अध्यक्ष ढकालको आग्रह

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्पेनका उद्यमी–व्यवसायीलाई नेपालमा लगानीमैत्री वातावरण निर्माण भएकाले ढुक्क भएर लगानी