तस्बिरमा हेर्नुस् अमेरिकाको टेक्सासमा बाढीले मच्चाएको विध्वंस

बाढीमा परी केर काउन्टीमा ६८ जना,  ट्राविस काउन्टीमा ६ जना, बर्नेट काउन्टीका ३ जना, केन्डल काउन्टीमा २ जना, विलियमसन काउन्टीका २ जना र टम ग्रीन काउन्टीमा एक जनाको मृत्यु भएको सिएनएनले जनाएको छ।