दाहालसँग कोइरालाले भने: तपाईँ सत्तापक्ष जस्तो देखियो, विपक्षी रास्वपा मात्रै भयो

शनिबार विराटनगरको एक कार्यक्रममा बोल्दै उनले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र माओवादीका अध्यक्ष दाहालसँगको भेट सामान्य रहेको बताएका छन्।