नेपाल र वेस्ट इन्डिज सिरिज रोमाञ्चक हुने स्टार क्रिकेटर बिशोपको भनाइ

काठमाडौं – नेपाल र वेस्ट इन्डिजबीचको सिरिजको पूर्व स्टार क्रिकेटर इयान बिशोपले कमेन्ट्री गर्ने भएका छन्। वेस्ट इन्डिजका क्रिकेटर उनी विश्व क्रिकेटका चर्चित कमेन्टेटर हुन्। नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार सन्देश सार्वजनिक गर्दै उनले कमेन्ट्री गर्ने जानकारी गराएको हो। उनले भिडियो सन्देशमार्फत् सिरिजमा कमेन्ट्री गर्न उत्साहित रहेको बताएका हुन्। भिडियो सन्देशमा भनेका छन्, ‘ब्रोडक्रास्टिङ टिमको […]