काठमाडौं । नेपाल सरकारका मन्त्रीहरुले जेनजी आन्दाेलनकारीहरुले आगजनिसहित क्षति पुर्याएकाे संघीय संसद भवनको अवलोकन गरेका छन् । अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री कुलमान घिसिङ, गृह एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले बुधबार दिउँसाे नयाँ बानेश्वरस्थित खण्डहर अवस्थामा रहेको सोही भवनको अवलोकन गरेका हुन् । अवलोकनका क्रममा मन्त्री घिसिङले सोही भवनलाई […]