काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले शनिबार मध्यराति निवासबाट नियन्त्रणमा लियाे । करिब १२ घण्टापछि उनलई घरमै पुर्याएर छाडियाे । शनिबार राति करिब साढे १२ बजे उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोली जबराको निवास पुगेको थियो। प्रहरीले सुरक्षा जोखिम रहेको भन्दै उनलाई कार्यालयमा आफूहरुसँग जान आग्रह गरेको थियो। सुरुमा जान अस्वीकार गरेका जबरा र प्रहरीबीच […]