चितवन । चितवनमा पहिचान हुन नसकेका मृतकको सनाखतका लागि आफन्तबाट डीएनए नमुना संकलन सुरु गरिएको छ। बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनका विभिन्न क्षेत्रमा फेला परेका शवमध्ये सनाखत हुन नसकेका शवको पहिचान गर्न आफन्तको डीएनए नमुना संकलन गर्न थालिएको हो।मृतकका आफन्तले बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म तोकिएको स्थानमा पुगेर डीएनए नमुना दिन सक्ने […]