१० फागुन, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहका पदाधिकारीलाई सम्बन्धित पालिकाभित्र दलीय चुनावी प्रचारमा नहिंड्न आग्रह गरेको छ ।
आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईले विज्ञप्ति निकालेर स्थानीय तहका केही जनप्रतिनिधिहरू निर्वाचन आचारसंहिता विपरीत हुने …