अर्थमन्त्रीको जवाफ : संघीय लोकतान्त्रिक गणतन्त्रप्रति हाम्रो पूर्ण प्रतिबद्धता छ

३१ वैशाख, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले संघीय लोकतान्त्रिक शासन प्रणालीको मूल्यमान्यतालाई मार्गदर्शनको रूपमा लिएको बताएका छन् । राष्ट्रिय सभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । कतिपय सांसदहरूले सरकारको …