देशका ३ प्रदेशमा आज मेघगर्जन-चट्यांगसहितको वर्षा र हिमपात हुँदै

काठमाडौं । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। शुक्रबार बिहान गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लागेको हो । साथै बाँकी भू-भागमा भने आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै, शुक्रबार दिउँसो भने सबै प्रदेशको हिमाली भू-भाग लगायत गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका […]