चैत २७ मा उपसभामुखको निर्वाचन

२५ चैत, काठमाडौं । यही चैत २७ मा उपसभामुखको निर्वाचन हुने भएको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले उपसभामुखको निर्वाचनको मिति तय गरेको जानकारी दिएका हुन् । यही चैत २२ गते सभामुखको निर्वाचन भएको …