अमेरिकाको न्यु जर्सी राज्यस्थित नेवार्क लिबर्टी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा एक यात्रुवाहक विमान ट्रकसँग ठोक्किएको छ। उक्त दुर्घटनामा ट्रक चालक घाइते भएका छन्। अवतरणका क्रममा रहेको विमान सडकबत्ती र गुडिरहेको ट्रकमा ठोक्न पुगेको थियो। इटालीको भेनिसबाट उडान भरेको युनाइटेड एयरलाइन्सको बोइङ ७६७ विमान उक्त अवरोधका बाबजुद सुरक्षित रूपमा अवतरण गर्न सफल भएको छ। विमानमा […]