काठमाडौं : बुधबार बिहान ८ बजेका लागि नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमिति बैठक अझैसम्म सुरू हुन सकेको छैन । बिहान ८ बजे बस्ने गरी बोलाइएको केन्द्रीय कार्यसमिति बैठक साढे तीन घन्टा बितिसक्दा पनि सुरु हुन नसकेको हो । महाराजगञ्जमा सभापति शेरबहादुर देउवा तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीचको वार्तामा सहमति नजुटेसँगै बैठक […]