सञ्जिवनी अस्पतालको वैधानिकताबारे अध्यक्ष र पूर्वमन्त्रीबीच आरोप प्रत्यारोप

गत वर्ष मात्रै नेपालगञ्ज मेडिकल कलेज कोहलपुर सञ्चालक समितिका अध्यक्ष डा. सुरेश कनौडियाले सञ्जिवनी अस्पताललाई शेयर बेचेका थिए।