चोभारमा पोखरीमा डुबेका बालकको उद्धार

काठमाडौंको कीर्तिपुर नगरपालिका–६ चोभार डाँडास्थित पोखरीमा डुबेका बालकको उद्धार भएको छ।