अमेरिकाको न्युयोर्ककी गभर्नर क्याथी होकुलले न्युयोर्क सिटीका मेयर पदका डेमोक्र्याटिक उम्मेदवार जोहरान ममदानीलाई समर्थन गर्ने घोषणा गरेकी छिन्। उनले ममदानीलाई “न्युयोर्क सिटीलाई सबैका लागि बस्न योग्य बनाउन केन्द्रित नेता” भनेर सम्बोधन गरेकी हुन्। यद्यपि, उनले दुईबीच केही विषयमा असहमति पनि रहेको स्वीकार गरिन्। राज्यकै सबैभन्दा शक्तिशाली डेमोक्र्याट नेतृमध्येकी एक होकुलले ममदानीको अभियानलाई समर्थन गरेपछि ३३ […]