राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य

मंगलबार राति १२ बजेदेखि अधिवेशन अन्त्य भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।