एएफसीले १० हजार डलर जरिवाना गराएपछि एन्फा फुटसल निर्देशक महर्जनले दिए राजीनामा

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) फुटसल निर्देशक राज महर्जनले राजीनामा दिएका छन्। एएफसी फुटसल कप २०२६ को छनोट प्रतियोगितामा नेपाल सहभागी नहुँदा एसियाली फुटबल महासंघ (एएफसी) ले गरेको कारबाहीको दोष एन्फा सचिवालयलाई लगाउँदै उनले बिहीबार राजीनामा बुझाएका हुन्। उनले भनेका छन्, ‘फुटसल विभाग प्रमुखको हैसियतमा प्रतियोगितासम्बन्धी सबै कामकारबाही समयमा नै सचिवालयमा बुझाएको हुँ। तर, […]