जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था ले आफ्नो १५ औं साधारण सभा सम्पन्न गरेको छ। सभा अध्यक्ष डा. मान बहादुर बीके को अध्यक्षतामा संचालन भएको सो सभाले आर्थिक प्रतिवेदन समेत पारित गरेको जनाइएको छ। सभामा सञ्चालक कुमारी कुँवर थापाले स्वागत मन्तव्य राखिन् भने डा. द्रोण प्रकाश रसाली, पूर्व अध्यक्षहरू र संस्थापकहरू बाबुराम विश्वकर्मा, डा. यम बहादुर […]