पुँजी बजार बिहानी अपडेट : आईपीओ बिक्री खुलादेखि शेयरमूल्य समायोजनसम्म

पुँजीबजार बिहानी अपडेटमा हामी पुँजीबजार सम्बन्धी बिहानी गतिविधिहरु प्रस्तुत गर्ने गर्दछौं । मंगलबारको बिहानीसम्मका मुख्य अपडेट अनुसार नयाँ कम्पनीहरूले स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गर्दै प्राथमिक शेयर आईपीओ निष्काशन गरेका छन् । कालंगा हाइड्रो लिमिटेड ले आजदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा […]